यदी भगवानले जगतको सृष्टि गर्‍यो भने भगवानको सृष्टि कसले गर्‍यो त ???? mysterious fact with scientific proof


If god created the world then who created him?


अर्थात यदि भगवानले यो जगतको सृष्टि गरेको हो भने भगवानको सृष्टि कसले गर्‍यो ? हुन त यो प्रश्न एकदमै जायज प्रश्न हो । हुन त यो प्रश्न एकदमै जायज प्रश्न हो । तर बुझ्नुपर्ने कुरा के छ भने जगत्को सृष्टि भगवानले गर्‍यो भन्दैमा भगवानको सृष्टिकर्ता पनि कोही छ भनेर मान्नु किन पर्‍यो त ? अझ तपाईहरू(not all,नास्तिकहरू) भन्नुहुन्छ कि यो पनि केइ कुरा भयो र ! प्रमाणविना भगवानको सृष्टिकर्ता कोहि छैन भनेरकहाँ भन्न मिल्यो र?प्रमाणविना संसारको सृष्टिकर्ता भगवान हो भनेर किन मान्ने? त्यस्ता नास्तिकहरूलाई उचित तथ्य र प्रमाण दिन हामिसँग थुप्रै सिद्धान्तहरु छन । जसमध्ये सांख्यदर्शनले  भन्छ —“मूलो मूलाभावादपूलं मूलम् ।”(१ र ६७) मूलको मूल अर्थात कारणको कारण कोही पनि हुदैन ।

 अव फेरी पनि भन्नुहुन्छ होेला कुनै धर्मले भनेका कुरा प्रमाणित गर्न त्यसै धर्मका ग्रन्थलाई कहाँ प्रयोग गर्न पाइन्छ र ?

ल ठिक छ , अव आउ आजको विज्ञानतिर :-

 आजको विज्ञानको सर्वमान्य सिद्धान्त हो"mass energy theoremhttps://www.britannica.com/science/E-mc2-equation जसका अनुसार energy neither created nor destroyedअर्थात शक्ति न त उत्पादन हुन्छ न त विनाश नै (यदी तपाईहरुले यो सिद्धान्त पढ्नु भएको छैन भने पढ्नु होला) ल हेरौँ त अहिलेका नास्तिकहरूले everything has a creator  भन्दै भगवानलाई कसले बनायो भनेर हाम्रा प्राचिन


वैदिक र पवित्र  ग्रन्थहरूलाई गलत भन्छन्। यदि त्यसो हो भने त माथिको वैज्ञानिक सिद्धान्त(Mass energy theorem) मा पनि  भलभचनथ को सृष्टिकर्ता को त ? 

त्यसकारण यो कुरा पुष्टि हुन्छ कि भगवानको सृष्टिकर्ता कोही पनि छैन ,भगवान आफैमा शक्ति नै हुन जसको कुनै सृष्टिकर्ता हुदैन । त्यसैले everything has a creator  भन्ने तथ्य गलत हो । सही के हो त भन्दा ,Every created thing has a  creator  ,every thing has a creator हैन ।  Every created thing has a creator
चाहि हो । अर्थात हरेक चिजको सृष्टिकर्ता हुने हैन, अपितु हरेक सृष्टि गरिएको चिजको चाहिँ सृष्टिकर्ता हुने हो । जुन कुराको सृष्टि नै भएको छैन  त्यसको सृष्टिकर्ता कसरी हुन्छ ।

माथिको लेख पढिसकेपछि कुनै न कुनै मान्छेको मनमा केही न केही प्रश्नहरू(चित्त नबुझीएका कुरा) आएका हुनसक्छन ति प्रश्नहरू हामीलाईgmailमा(or you can send message in our facebook page link is given below)


  पठाउन सक्नुहुन्छ , हामी तपाईको प्रश्नको उत्तर अवश्यपनि खोज्ने प्रयास गर्नेछौँ ।

हिन्दु धर्मलाई वैज्ञानिक मान्नुहुन्छ भने लाइक गरौँ सक्दो सेयर गरौँ ।   धन्यवाद !  जय वेद  

                          — SCIENCE&VEDAS team           

Email:nepali.art.24@gmail.com     हाम्रो facebook page https://www.facebook.com/vedscience7  follow गर्नुहोला . thank you.lots of love from us. we have another facebook page you can click this link to vishttps://www.facebook.com/Nepali.Art.24 here you find enterteining post to become happy.

                              lots of love 

                thank you 🙏

Comments

Post a Comment

Popular posts from this blog

Short article in extrasensory perception