यदी भगवानले जगतको सृष्टि गर्यो भने भगवानको सृष्टि कसले गर्यो त ???? mysterious fact with scientific proof
If god created the world then who created him? अर्थात यदि भगवानले यो जगतको सृष्टि गरेको हो भने भगवानको सृष्टि कसले गर्यो ? हुन त यो प्रश्न एकदमै जायज प्रश्न हो । हुन त यो प्रश्न एकदमै जायज प्रश्न हो । तर बुझ्नुपर्ने कुरा के छ भने जगत्को सृष्टि भगवानले गर्यो भन्दैमा भगवानको सृष्टिकर्ता पनि कोही छ भनेर मान्नु किन पर्यो त ? अझ तपाईहरू(not all,नास्तिकहरू) भन्नुहुन्छ कि यो पनि केइ कुरा भयो र ! प्रमाणविना भगवानको सृष्टिकर्ता कोहि छैन भनेरकहाँ भन्न मिल्यो र?प्रमाणविना संसारको सृष्टिकर्ता भगवान हो भनेर किन मान्ने? त्यस्ता नास्तिकहरूलाई उचित तथ्य र प्रमाण दिन हामिसँग थुप्रै सिद्धान्तहरु छन । जसमध्ये सांख्यदर्शनले भन्छ —“ मूलो मूलाभावादपूलं मूलम् । ”(१ र ६७) मूलको मूल अर्थात कारणको कारण कोही पनि हुदैन । अव फेरी पनि भन्नुहुन्छ होेला कुनै धर्मले भनेका कुरा प्रमाणित गर्न त्यसै धर्मका ग्रन्थलाई कहाँ प्रयोग गर्न पाइन्छ र ? ल ठिक छ , अव आउ आजको विज्ञानतिर :- आजको विज्ञानको सर्वमान्य सिद्धान्त हो" mass energy theorem " https://www.britannica.com/science/E-mc2-equation जसका अन...